त्रिशूलीका बाढी प्रभावित शिविरमा औषधिको अभाव
त्रिशूली अस्पतालको आसपासमा रहेका चार वटा बाढी प्रभावित शिविरमा औषधिको अभाव देखिएको छ। भोटेकोसी बाढी प्रभावितलाई उद्धार गरेर त्रिशूली अस्पताल आसपासका चार वटा शिविरमा राखिएको छ। विदुर नगरपालिका–८ स्थित भैरुम माविमा चार सय, विदुर नगरपालिका–९ को त्रिशूली एजे चर्चमा १५०, स्पर्कल स्कूलमा १०६ र सुलक्षण स्कूलमा ९५ जनाले आश्रय लिइरहेका छन्। उनीहरूमा देखिएको समस्याका लागि आवश्यक सामग्र
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







